‘कोशी’ नाममा विवाद आवश्यक छैन : एमालेअध्यक्षओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामांकनका विषयलाई लिएर अनावश्यक विवाद नगर्न सबै समक्ष आग्रह गरेका छन्। बिर्तामोडमा नेकपा (एमाले) झापाले आज आयोजना गरेको मिसन ग्रासरुट अभियानको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले कोशी प्रदेशको नामकरणमा विवाद गर्नुपर्ने कुनै आधार नै नरहेको स्पष्ट पारे। ‘प्रदेशको नामांकन ठीक ढंगले भएको छ’, उनले भने, ‘मानिसको … Continue reading ‘कोशी’ नाममा विवाद आवश्यक छैन : एमालेअध्यक्षओली